Pages
(Move to ...)
▼
September 10, 2016
गजल कुशुम थापा
›
साच्चै हो माया कि देखावटी प्रश्न तिमिलाइ यो कोटीकोटी । आखै नहेरी फाल्दैछु हाम सोचेर तिम्रो मन छैन खोटी । मायाको चिनो दिएको फुल दिन...
April 24, 2013
शुभकामना
›
नववर्ष २०७० को शुभकामना
March 19, 2012
शान्ति सग बाच्नदेउ
›
शान्ति सग बाच्नदेउ ओठ खोली हास्नदेउ। सत्मार्गमा लाग्नदेउ निदाएका जाग्नदेउ। सत्य राम्रो बाटो चुनाउ असल असल सम्चार सुनाउ। मन लागे रुनद...
February 29, 2012
तिम्लाइ रुवाएर मैले बाजी मार्नु छैन
›
तिम्लाइ रुवाएर मैले बाजी मार्नु छैन गाजलु ति आखाभरी आशु पार्नु छैन, यी हातले खनी खोस्री देखाउला पौरख धर्तीमा नै नअटाउने तारा झार्नु ...
February 28, 2012
बिन्ति तिमीलाइ यो कोटीकोटी
›
साच्चै हो माया कि देखावटी प्रश्न तिमिलाइ यो कोटीकोटी । आखै नहेरी फाल्दैछु हाम सोचेर तिम्रो मन छैन खोटी । मायाको चिनो दिएको फुल दि...
यि आँखाका डिलहरु भिजाइ
›
यि आँखाका डिलहरु भिजाइ भन्नै पर्यो । तिम्रो जोडी सुखी होस बधाई भन्नै पर्यो । उता राम्रो देखी यस्तै रैछ भनेपछि; जाउ जाउ भनि यो मन दु:ख...
गजल
›
नशा आज्कल भिजेको छ माया आज्कल बिजेको छ पैला खादा गन्ध आउथ्यो आज्कल मुख्मा रिजेको छ माया देख्दा संसार पाउथे मन् उराठ्भै झिझें...
›
Home
View web version