Pages

February 28, 2012

गजल

नशा आज्कल भिजेको छ
माया आज्कल बिजेको छ

पैला खादा गन्ध आउथ्यो
आज्कल मुख्मा रिजेको छ

माया देख्दा संसार पाउथे
मन् उराठ्भै झिझेंको छ

खल्ल सल्ल जाने पिडा
जान्न जति मिजेको छ

आखाबाट झर्ने पिडा
आज्कल अन्तै फिजेको छ
नशा आज्कल भिजेको छ ।

-जीवन शर्मा
पुतलीवजार ९, स्याङ्जा

No comments:

Post a Comment

कृपया,सभ्य भाषामा कमेन्ट दिनुहोला ।