लगभग आठ महीना भएछ ब्लगको खेती शुरु गरेको । पहिला पहिला डायरीमा अनी फेसबुकमा निकै ब्यस्त हुन्थे, म सानैदेखी लेखनमा रुची राख्थे तर मेरा लेख रचनाहरु म सग मात्रै सिमीत थिए, इन्टरनेट हेर्दे जादा मलाइ पनी आफ्नो मन्को कुरा लेखेर आफ्नै डिजाइनमा नेटमा राख्न मन लागेको थियो, ब्लगरका ब्लगहरु भिजिट गर्थे तर आफैले पनी ब्लग निर्माण गर्न मिल्छ भन्ने थाहा थिएन मलाइ...........................
खुब चासो राखेर गुगलमा फ्री बेबपेज मेकीङ भनेर सर्च गरे, धेरै नतीजाहरु मध्ये मेरो ध्यान वेब्स डटकममा गयो र रजीष्टर गरेर www.jibanlife.webs.com बनाए,,,, यो पेज इडिट गर्न निकै समय लाग्ने र निकै ढिलो खुल्ने भएकोले मेरो मन मर्दे गयो, खासै सफल हुन सकीन (तथापी कुनै कुराहरु यसमा ब्लगपोष्टमा भन्दा सजीला र कम मिहीनेत लाग्ने छन्) र चटक्कै छाडे ब्लगप्रतीको चासो, जागीरे जीबन हुनु र कार्यक्षेत्रमै खरो खट्नुपर्ने अनीबार्य स्थीतिको सृजना भइपछी इन्टरनेटबाट बिस्तारै म टाढा बन्न पुगे ................
अफीसमा सहायक राखेपछि मलाइ केही हलुका हुन पुग्यो र घर आउदाका केही दिनहरु फुर्सदिला बन्न पुगे, मलाइ अब फेरी टाइमपासको आवश्यकता पर्यो ।फेरी इन्टरनेटतिरै तानीयो मन्, फेसबुक बनाएर रचनाहरु पस्कन र कुरा गर्न खुब मजा लाग्थ्यो मलाइ, केही महिनाको टाइमपास फेसबुकले गरायो, म सबै फुर्सदको समय फेसबुकमै बिताउन थाले ।यसै क्रममा फेरी आफ्नो पुरानो ब्लगको याद आयो (www.jibanlife.webs.com) र केही कुरा थप्न चाहे, तर मलाइ यो खुब झण्झटिलो बन्यो र यसलाइ छाड्ने विचार गरे। म पुन: गुगलमा फ्रि वेवपेज मेकीङ सर्च गर्नतर्फ लागे। सर्च गर्ने क्रममा मैले ब्लगपोष्ट भेट्टाए र गुगल आइ डि बनाएर पेज निर्माण गरे। खासै चाख लागेको थिएन र रमाइलो पनी लागेन, किनकी म ब्लग निर्माणमा अन्धधुन्द लागेको थिए कुनै ज्ञाननै थिएन,पेज बनाए र तिन महीना जती छाडे, त्यो पेजको अहीले मलाइ नाम र पासओर्ड पनी थाहा छैन.........
गाऊमा कामकै सीलसीलामा मेरो भेट कुसुम बहिनी सग भयो, रचनामा रुची राख्ने हुदा हामी प्रायः रचना र पत्रीकाको बारेमा कुरा गर्ने गर्थ्यौ। लगभग हाम्रो भेटको तिन महीना पछि कुसुमले साहीत्यिक पत्रीका निकालौ भन्ने कुरा निकालिन् ।मैले उनीसग तत्काल चासो दिइन तर उन्को कुरालाइ मैले गहीरो रुपमा लिन पुगेको रहेछु, उन्को कुरा त्यत्तिकैमा सेलाउदै थियो। म रचना प्राप्तीको स्रोतको र विविध प्राविधिक बिषयमा सोचे र सकरात्मक निष्कर्षमा पुगेपछी मैले पत्रीकाको बारेमा निकै चासो दिएर कुरा अगाडी बढाए, सहयोग गर्छौ निकालौ भन्ने पाच/छ जना साथी पाएपछी हामी पत्रीका निकाल्न मानसीक रुपमा तयारी भयौ, त्यसको प्रमुख जिम्मा ममा थियो र गर्न सक्छु भन्ने आत्मबिश्वास पनी, नाम जुराए पत्रीकाको, बिशेष गरी म ज्याग्दी भेगमा काम गर्ने हुदा ज्याग्दीको तरंग .......
हामी २०६७ सालको नब बर्षको अवसर पारेर प्रथम अंक निकाल्न तयारी भयौ, स्थानीय रुपको प्रचारबाट हामीलाइ तिन अंक सम्म पुग्ने रचनाहरु संकलन भै सकेका थिए, यसै क्रममा मैले निरन्तरता दिन सजीलो होस भनेर बाहीरबाट रचनाहरु संकलन गर्न ज्याग्दीको तरंग साहीत्यिक बुद नाम राखेर पत्रीकाको फेसबुक आइडी बनाए र प्रचार गर्न थाले,साथीहरुको रचना प्राप्त हुने क्रम रह्यो ...........................
स्थानिय रचनाकर्ताले त रचनाहरु पत्रीकामा देख्नु हुने भो तर बाहिर बाट संकलीत भएका रचनाहरुको बिश्बसनियता र प्रकाशनको लागी मलाइ पुनःब्लगको आवश्यकता खड्क्यो र marojiban.blogspot.com बनाएर ब्लगीङको कार्य शुरु गरे, जानी नजानी भएपनी मैले ब्लगमा रचनाहरु राख्ने र प्रचार गर्ने काम गरे । रचना आउने क्रम निरन्तरता रहेकोले मैले पहीलाको झै चटक्क ब्लगीङ गर्न छाड्न पाउने अवस्था रहेन ।पत्रीकाको प्रचार र रचनाको प्रयाप्तता हुदा हुदै पनी मेरो आफ्नै कार्य ब्यस्तताले गर्दा बैशाखमा पत्रीका प्रकाशन हुन सकेन, मेरा सहकर्मीहरु मलाइ खिल्ली उडाउन थाले, कुसुमको हर मेहनत पनी मैले खेर फालेको महशुश हुन थाल्यो, तर म टाइम मिलाउन सकीन ।कारण, हामीसग प्रर्याप्त रकम थिएन त्यसको सबै तयारी (टाइप, डिजाइनिङ, सम्पादकीय, बिज्ञापन) म आफैले गर्नुपर्ने थियो । 'ज्याग्दीको तरंग भयो भरङ्ग' भन्दै साथीहरुले खिसी गर्न थाले । तर मेरो मनमा एकदीन अबश्य पत्रीका निस्कन्छ भन्ने थियो, पत्रीका प्रकाशन नभएपनी मेरो ब्लगीङ रोकिएको थिएन, साथीहरुका ब्लग टिप्स खोज्न थाले र ब्लगलाइ परीमार्जन गर्दे रचना पस्कने जमर्को गरीरहे................
२०६७ सालको असोज लाग्यो तर हाम्रो पत्रीका त्यतिकै,...अब चाही कसै भएन भनी केही समय सदुपयोग गरेर पत्रिकाको सबै काम सिद्धाए र प्रेसमा दिए, ज्याग्दीको तरंग साहीत्यीक द्धैमासीक प्रथम अंकको४०० प्रती जन्म भयो, दशै बिदा अगाबै पत्रीकाको बाडफाड र बिक्री भयो, सबैको राम्रो प्रेरणा र हौसला प्राप्त भयो,हालसम्म आउदा करीब २०० जना बार्षिक ग्राहक बन्नुभएको छ र पौष माघ अंक प्रकाशनको तयारीमा छ .........
पत्रीकाले मलाइ ब्लगीङ गर्न हौशला दियो, अहीले यो ब्लगीङ कुसुम र म दुबैले गर्छौ। ब्लगीङ पत्रीकाकै अंश मानेका छौ ।ब्यबस्थापकीय कार्य जानी नजानी मैले गर्छु, प्रचारात्मक कार्य बिषेशत कुसुमकै जिम्मामा छ, हाम्रो सानो प्रयासमा तपाइको सकारात्मक प्रेरणा र पत्रीका ब्लगको लागी रचना पठाइ सहयोग तथा हाम्रो यो सिकारुपनमा कमीकमजोरी र मनमा लागेका कुराहरु प्रतिक्रियाको रुपमा प्रेषण गरीदिनुभएमा आभारी हुनेछौ, ................................ ............................................ :)

0 तपाईको प्रतिक्रिया???लेख्नुहोस:
Post a Comment
कृपया,सभ्य भाषामा कमेन्ट दिनुहोला ।