Pages

December 27, 2010

1)सधैं आफ्नो जीवनको लक्ष्यलाई याद राख्नुस्
2)
आफ्नो वास्तविक मुस्कानलाई सधैं साथमा राख्नुस् अरुलाई यो share गर्नुस्
3)
आफ्नो छिमेकिहरु प्रति सधैं मद्दतको भावना राख्नुस्
4)
आफु भित्रको युवा आत्मालाई सधैं जिवित राख्नुस्
5)
धनीलाई राम्रोलाई मात्र होइन गरीब नराम्रोलाई पनि आत्मासात गर्ने बानी बसाल्नुस्

1 तपाईको प्रतिक्रिया???लेख्नुहोस:

Anonymous said...

Good

Post a Comment

कृपया,सभ्य भाषामा कमेन्ट दिनुहोला ।