1)सधैं आफ्नो जीवनको लक्ष्यलाई याद राख्नुस् ।
2) आफ्नो वास्तविक मुस्कानलाई सधैं साथमा राख्नुस् र अरुलाई यो share गर्नुस् ।
3) आफ्नो छिमेकिहरु प्रति सधैं मद्दतको भावना राख्नुस् ।
4) आफु भित्रको युवा आत्मालाई सधैं जिवित राख्नुस् ।
5) धनीलाई र राम्रोलाई मात्र होइन गरीब र नराम्रोलाई पनि आत्मासात गर्ने बानी बसाल्नुस्
1 तपाईको प्रतिक्रिया???लेख्नुहोस:
Good
Post a Comment
कृपया,सभ्य भाषामा कमेन्ट दिनुहोला ।