शान्ति सग बाच्नदेउ
ओठ खोली हास्नदेउ।
सत्मार्गमा लाग्नदेउ
निदाएका जाग्नदेउ।
सत्य राम्रो बाटो चुनाउ
असल असल सम्चार सुनाउ।
मन लागे रुनदेउ
असल ज्ञानी हुनदेउ।
ओठ खोली हास्नदेउ।
सत्मार्गमा लाग्नदेउ
निदाएका जाग्नदेउ।
सत्य राम्रो बाटो चुनाउ
असल असल सम्चार सुनाउ।
मन लागे रुनदेउ
असल ज्ञानी हुनदेउ।
-जीवन शर्मा
0 तपाईको प्रतिक्रिया???लेख्नुहोस:
Post a Comment
कृपया,सभ्य भाषामा कमेन्ट दिनुहोला ।