Pages

November 1, 2011

तिन सायरी

१,
जिन्दगी संघर्षको नाप हो जस्तो लाग्छ
ढाट्नु छल्नु पाप हो जस्तो लाग्छ
जे मिल्छ त्यसैमा रमाउनु छ
धर्मले नै जिवन फलिफाव जस्तो लाग्छ ।।

२,
कपट र स्वार्थमा चल्न जानीन
सत्मार्ग छाडेर हिड्न मानीन
अधर्मीका हजारौ कुरा
त्यसैले कुनै नेतालाइ छानीन ।।

३,
आफु उच्च अरुको त पानी पनी बार्ने
आदत त्यै बोलीमात्रै ताराहरु झार्ने
कती मिठो वाक् चतुर्य छक्कै पर्छु म त
साच्चै भने कि त यिन्ले भने जस्तो पार्ने ।।
- जीवन शर्मा
स्याङजा

No comments:

Post a Comment

कृपया,सभ्य भाषामा कमेन्ट दिनुहोला ।