प्यास लाग्दा प्यास मेट्ने पानी भयौ तिमी आज,![]()
सबैलाइ माया बाड्ने दानी भयौ तिमी आज (१)
जति दियो उति बढ्ने कस्तो तिम्रो जादु रैछ्,
कैले पनि नरित्तिने खानी भयौ तिमी आज (२)
सोह्र बर्षे बैंश फुल्दा माया भन्ने चिजै कस्तो ?
अन्जानको संगतले कानी भयौ तिमी आज (५)
सबैलाइ माया बाड्ने दानी भयौ तिमी आज (१)
जति दियो उति बढ्ने कस्तो तिम्रो जादु रैछ्,
कैले पनि नरित्तिने खानी भयौ तिमी आज (२)
दिन अनि रात गर्दै कति बिते पलहरु,
हिजै लाग्छ् मुटु साट्या बानी भयौ तिमी आज (३)
सबको दु:ख तिम्ले हेर्यो तिम्रो दु:ख कस्ले हेर्ने ?
दु:ख पर्दा द्यौता पुज्ने थानी भयौ तिमि आज (४)सोह्र बर्षे बैंश फुल्दा माया भन्ने चिजै कस्तो ?
अन्जानको संगतले कानी भयौ तिमी आज (५)
अनुप राना मगर
चिन्नेबास-८ स्याङ्जा
हाल-साउदी अरब
चिन्नेबास-८ स्याङ्जा
हाल-साउदी अरब
0 तपाईको प्रतिक्रिया???लेख्नुहोस:
Post a Comment
कृपया,सभ्य भाषामा कमेन्ट दिनुहोला ।