न देखाउन मिल्छ न आफै देखिन्छ
हिर्दयमा लागेको बिछोडको घाऊ
चर्कियर मुटु मेरो दुखी रहयो
रात भरी नै उहिं पुरानो ठाऊँ �
तिमीलाई भगवान सम्झी पूजा गरें
तिम्रै लागी कैयौ पल्ट मन्दिर धायँ ।
भोक भोकै बर्त बसें फुलपाती चढायँ
तिम्रै खुशीको लागी बिन्ती बिछायँ ।।
न देखाउन मिल्छ���
रित्यायर आफैलाइ तिम्रो खुशी चाहें
ढुङ्गाको देउता रहेछौ बल्ल थाहा पायँ ।
ब्यार्थै मुटु झिकी ढुङ्गामा सुकायँ
बैगुनिलाई माया लायर धोका पायँ ।।
न देखाउन मिल्छ
( भिम रायमाझि ) हाल दोहा कतार्
हिर्दयमा लागेको बिछोडको घाऊ
चर्कियर मुटु मेरो दुखी रहयो
रात भरी नै उहिं पुरानो ठाऊँ �
तिमीलाई भगवान सम्झी पूजा गरें
तिम्रै लागी कैयौ पल्ट मन्दिर धायँ ।
भोक भोकै बर्त बसें फुलपाती चढायँ
तिम्रै खुशीको लागी बिन्ती बिछायँ ।।
न देखाउन मिल्छ���
रित्यायर आफैलाइ तिम्रो खुशी चाहें
ढुङ्गाको देउता रहेछौ बल्ल थाहा पायँ ।
ब्यार्थै मुटु झिकी ढुङ्गामा सुकायँ
बैगुनिलाई माया लायर धोका पायँ ।।
न देखाउन मिल्छ
( भिम रायमाझि ) हाल दोहा कतार्
0 तपाईको प्रतिक्रिया???लेख्नुहोस:
Post a Comment
कृपया,सभ्य भाषामा कमेन्ट दिनुहोला ।