Pages

December 6, 2011

जानीराखे राम्रो

जानीराखे राम्रो, स्वास्थ सुत्र
प्रत्येक सेकेन्ड..... सकरात्मक विचार लिने
प्रत्येक मिनेट...... गहिरो श्वास लिने
प्रत्येक घण्टा...... चुस्की लिदै पानि पिउने
प्रत्येक घण्टा....... हास्ने,हसाउने
प्रत्येक प्रहर....... आधा पेट मात्र खाने
प्रत्येक दिन......... ६।८ घण्टा सुत्ने
प्रत्येक दिन......... नुहाउने
प्रत्येक दिन........ ब्यायाम गर्ने
प्रत्येक दिन....... अरुका लागी केहि गर्ने
प्रत्येक दिन........ घाम ताप्ने
प्रत्येक हप्ता....... दिल खुलेर रुने
प्रत्येक हप्ता....... मनोरन्जन गर्ने
प्रत्येक हप्ता..... एकजना नया साथी बनाउने
प्रत्येक हप्ता...... बिबाहित भए एकपटक सेक्स गर्ने
प्रत्येक महिना...... साथी साथी भेटघाट गर्ने
प्रत्येक ३ महिना..... नया ठाउको भ्रमण गर्ने
प्रत्येक बर्ष....... पर्यटन गर्ने
प्रत्येक १० बर्ष...... डेरा फेर्ने
प्रत्येक १०० बर्ष...... चोला फेर्ने ।।

1 तपाईको प्रतिक्रिया???लेख्नुहोस:

दूर्जेय चेतना said...

जगबकै रहेछ पोष्ट मलाई चाहिँ प्रत्येक १०० बर्ष...... चोला फेर्ने चाहिँ न पर‍्यो है, हेहे

Post a Comment

कृपया,सभ्य भाषामा कमेन्ट दिनुहोला ।