Pages

December 3, 2011

मान्छे....

सुन बसाउछ, गन्ध छर्नुस् ।
ढुगां रसाउछ, माया गर्नुस् ।
बादल पानी खसाउछ, आशा लिनुस् ।
बालि पसाउछ, मिहनेत दिनुस् ।
ग्राहकले कसाउछ, जानी मोल तोक्नुस् ।
तर,
मान्छेले फसाउछ, टाउकोमा नबोक्नुस् ।।

- कुसुम थापा

0 तपाईको प्रतिक्रिया???लेख्नुहोस:

Post a Comment

कृपया,सभ्य भाषामा कमेन्ट दिनुहोला ।