Pages

September 20, 2011

ति हातले

ति हातले
ति सुन्दर झोलामा किताव बोक्ने गर
गाँजा र चरेस होईन ।
ति अमुल्य हातले कलम चलाउने गर
चुरोट रक्सि होईन ।
ति पवित्र नयनले पुस्तक हेर्ने गर
तरुनी र तन्नेरी होईन ।
ति कोमल अङग ढाक्ने कपडा लगाउने गर
समावेशि अङग देखाउने हाईन ।
ति पवित्र दिलले देशको माया गर्ने गर
कुनै मायालुलाई हाईन ।
ति अतितको प्यासलाई पानीले मेट्ने गर
जाँड रक्सिले होईन ।।।

(निशान श्रेष्ठ
खोटाङ, पाथेका)

1 तपाईको प्रतिक्रिया???लेख्नुहोस:

jp shah aashu said...

दिमाक मस्त भो तपाई कको कविता सुनेर
धन्यबाद छ तपाई लाई
म लाई विश्वास छ कि यस्तो यस्तो कविता आझ लेखन हुनेछ
तपाई को इमेल मेरो ठेगाना मा पठाई दिनु होला
email id :– jitendra.nepali.shah@gmail.com

Post a Comment

कृपया,सभ्य भाषामा कमेन्ट दिनुहोला ।